प्युठानमा सलहले ‘सखाप’ पार्यो मकै बाली (फोटो फिचर)
khabarhub.com · Tue Jun 30 17:38:09 UTC 2020
प्यूठान- प्यूठानमा गत आइतबार पहिलो पटक देखिएको सलहले मकैबालीमा ठूलो क्षति पुर्याएको छ । सलहले मैकैबाली सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।
सरुमारानी गाउँपालिका–३ दुमहीमा लगाइएको मकैबाली सलहले सोत्तर पारेपछि किसान निराश बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)