स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त
swasthyakhabar.com · Mon Aug 03 17:30:00 UTC 2020
काठमाडौं- सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा डा उप्रेतीलाई नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले स्वास्थ्यखबरलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)