नेपाल नमानेपछि रावललाई बालुवाटारमा निम्ता
nepalkhabar.com · Sun Jul 04 16:16:52 GMT 2021
वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न समेत अस्वीकार गरेपछि एमाले दोस्रो तहका नेताहरुले उपाध्यक्ष भीम रावलमार्फत् सहमतिको प्रयास थालेका छन्।
एकताका लागि वार्ता गरिरहेका दुवै पक्षका नेताहरुको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष रावललाई बालुवाटर बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)