ट्रम्प पुटिनसँग रिसाएपछि आयो रुसको प्रतिक्रिया
barnanmedia.com · Mon Mar 31 22:26:38 GMT 2025

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा असन्तुष्टि व्यक्त गरेपछि रुसको पहिलो प्रतिक्रिया आएको छ।
बीबीसीका अनुसार रुसले आफू अझै पनि 'अमेरिकासँग काम गरिरहेको' बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)