मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुणस्तरीय स्वास्थ्य सेवा दिन आग्रह

gorkhapatraonline.com · Fri May 19 06:26:09 GMT 2023

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न देशभरका अस्पताल स्तरोन्नति गर्न लागेको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)