के तातो पानीले कोलेस्ट्रोल घटाउँछ ?
nepalsamaya.com · Thu Dec 07 23:36:00 GMT 2023
काठमाडौं- तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ। पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ।
मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। यसका अलावा शरीरका लागि सजिलै सफा गर्ने तत्वको रुपमा पानीले काम गर्छ। यस्तोमा तातो पानी पिउँदा यसले यात्रा गर्ने अंगलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)