सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले काट्यो ‘चिट’
rajdhanidaily.com · Thu Jul 02 08:15:02 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले ‘चिट’ काटेको छ। मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै आँगनमा मोटरसाइकल चलाएका थिए। मोटरसाइकल चलाउँदा हेल्मेट लगाएका थिएनन्।
उनले मोटरसाइकल चलाएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कतिपयले ट्राफिक प्रहरीलाई ट्याग गरेर कारबाहीको माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)