मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा किस्सा

merolifestyle.com · Wed Feb 23 22:15:00 GMT 2022

स्वामी विवेकानन्द सँग सम्बन्धित एउटा किस्सा छ । विवेकानन्द हिमालयमा यात्रा गर्दै थिए । एकान्तमा तपस्या गर्न चाहन्थे । त्यतिबेला उनले भारत को कोलकातामा ‘प्लेग’ फैलिएको र यो रोग अनियन्त्रित भएको जानकारी पाए । मानिसहरूले ज्यान गुमाइरहेका थिए ।

यो जानकारी पाएपछि विवेकानन्दले कोलकाता पुग्नुपर्छ भन्ने सोचे । यति सोचेर उनी तुरुन्तै हिमालयबाट कोलकाता पुगे ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)