केन्द्रीय कारागारबाट भाग्ने सपना पतिको डेराबाट पक्राउ
corporatenepal.com · Mon May 18 02:55:09 GMT 2026

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी एक महिला बन्दीलाई प्रहरीले केही घण्टामै पुनः पक्राउ गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका–१३ घर भएकी २५ वर्षीया सपना तामाङ शुक्रबार मध्यराति सुन्धारास्थित महिला बन्दी गृहको पर्खाल नाघेर भागेकी थिइन् । उनी जन्मकैदको सजाय भुक्तान गरिरहेकी कैदी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)