मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

canadanepal.com · Mon May 18 03:00:00 GMT 2026

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)