मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अग्रता जोगाउन नसक्दा नेसन्स लिगमा नर्वेको पहिलाे हार

farakdhar.com · Sun Sep 25 00:55:04 GMT 2022

युइएफए नेसन्स लिगमा नर्वेले पहिलाे हार बेहाेरेकाे छ । उसले गएराति लिग `बी´ अन्तर्गत समूह चारकाे खेलमा घरेलु टाेली स्लाेभेनियासँग २-१ काे हार बेहाेरेकाे हाे ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा नर्वे स्तब्ध बन्न पुग्याे । स्टोजिस स्टेडियममा खेलकाे ४७ औं मिनेटमा एर्लिङ हालान्डले गाेल गर्दै पाहुना टाेलीई सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)