मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शान्ति प्रक्रियामा राष्ट्रसंघद्वारा चासो व्यक्त

barnanmedia.com · Mon Mar 31 22:33:01 GMT 2025

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगरले नेपालको संक्रमणकालिन न्यायको प्रक्रिया अघि बढाउन भइरहेको प्रगतिबारे चासो व्यक्त गरेकी छन् ।

आवासीय प्रतिनिधि सिंगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरवारमा भेटेर संक्रमणकालीन न्यायको काम अघि बढाउन भइरहेको क्रियाकलापबारे जानकारी लिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)