दलितको घरभित्र छिमेकीको फोहोर
nayapatrikadaily.com · Tue Apr 06 00:22:00 GMT 2021
निकास निकाल्न माग गर्दा उल्टै गाउँलेले दिए न्यायिक समितिमा उजुरी
धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा टहरो बनाएर मीरा बराइली बस्न थालेको तीन वर्ष भयो । ०५५ मा किनेको चार आना एक पैसा दुई दाम जग्गामा ०६० तिर टहरो बनाइन् । तर, गत वर्षामा उनको घरभन्दा माथिका सातवटा घरबाट घरबाट बगेको फाहोर नालीको पानी मीराको टहरोभित्र पस्यो । जसमा लुगा र भाँडा धोएको फोहोर पानी, प्लास्टिकका बोतल पनि थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)