आव सकिन १५ दिनअघि रौतहटको जलाधार कार्यालयमा १० करोड रकमान्तर
thahakhabar.com
रौतहट : असारको मध्य भएसँगै रौतहटको भू तथा जलाधार व्यवस्थापन कार्यालयमा १० करोडभन्दा बढी रकम रकमान्तर गरिएको छ। आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी रहँदा यति धेरै रकम रकमान्तर गरिएको हो।
यसअघि मधेश प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयको ५० करोडभन्दा बढी रकम रकमान्तर गरेको थियो। जसमध्ये यस कार्यालयमा मात्रै ४८ योजनाका लागि १० करोड ९० लाख रुपैयाँ रकमान्तर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)