एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित
setopati.com · Wed Sep 06 00:18:57 GMT 2023
नेकपा (एमाले) को लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।
तीव्र प्रतिस्पर्धाबीच कँडेल दुई मतले निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)