राहदानी छपाइमा अनियमितताको कुरा आएको छ, निष्पक्ष छानबिन होस् : कांग्रेस
annapurnapost.com · Thu Jul 02 08:13:19 GMT 2026

काठमाडौं : आफूहरुले सदनमा निरन्तर उठाएका बिषयमा सरकार गम्भीर नभएको भन्दै बिपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले आफूहरुले यसअघि उठाएका सीमा लगायतका अन्य बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन् ।
बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले कांग्रेस सांसद खडकबहादुर वुढालाई बोल्न समय दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)