सुर्खेतबाट कालिकोट जाँदै गरेको माइक्रो कर्णाली नदीमा खस्यो
annapurnapost.com · Thu Jul 02 08:14:25 GMT 2026

काठमाडौं : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत साङ्गेतरा क्षेत्रमा रहेको कर्णाली राजमार्गमा माइक्रो दुर्घटना भएको छ।सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। गाडीका चालक तुलाराम सुवेदी रहेको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ