मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलमानलाई हटाउन कांग्रेसले गर्भनर र माओवादीले टिआरसीमा सम्झौता गरेका हुन्?

barnanmedia.com · Tue Mar 25 22:06:40 GMT 2025

सोमबार रोचक भयो। दिउँसो प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले छलफल गरे । साँझ मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्यो।

दिउँसोको छलफल संक्रमणकालीन न्यायसम्बन्धी भनिएको थियो। जसअनुसार सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगमा अध्यक्ष र सदस्य नियुक्त गर्न बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)