पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’
nayapatrikadaily.com · Wed Apr 26 17:13:00 GMT 2023
प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।
दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किराँत फोर्स गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)