मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आँबुखैरेनी मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने

barnanmedia.com · Sun Oct 26 21:49:21 GMT 2025

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)