कोरोना संक्रमितलाई सास फेर्न समस्या भएमा अपनाउनुपर्ने सावधानीहरू यस्तो छ
arthadabali.com · Tue Apr 27 17:41:39 GMT 2021
कोरोना भाइरसको दोस्रो लहर तीब्र रूपमा फैलिरहेको छ । अस्पतालमा अक्सिजन र आइसियु सहितको बेड नपाइएको कोरोना पीडितको गुनासो आइरहेको छ ।
यस्तो अवस्थामा स्वास्थ्य अधिकारीहरूले गम्भिर अवस्था नभएका संक्रमितहरूलाई घरमै बस्न सल्लाह दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)