मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्यान्डमाथि  पाकिस्तान ७२ रनले विजयी

thahakhabar.com

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको छ। ​

स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)