कर्णालीमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्यको खोजीकार्य जारी
ratopati.com · Thu Jul 02 08:27:48 GMT 2026

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान ११ः ३० बजे अनियन्त्रित भई करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)