कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी
khabarhub.com · Thu Jul 02 08:27:29 GMT 2026

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि उद्धार तथा बेपत्ता यात्रुको खोजीकार्य जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)