उपसभामुखद्वारा निर्वाचनलाई महत्वपूर्ण अवसरको व्रतालु उपयोग गर्न आग्रह
barnanmedia.com · Sun Oct 26 22:34:05 GMT 2025

काठमाडौँ, १० कात्तिक : उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ ।
उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्व–२०८२ का पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “छठ पर्वको अवसरमा हामी सबैले एक–अर्काप्रति हार्दिकता, आदर र सहकार्यको भावना बढाउँदै लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षण गर्ने संकल्प लिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)