सरकारी वकिलको बढ्यो कार्यबोझ
gorkhapatraonline.com · Tue Jan 31 01:09:41 GMT 2023
काठमाडौँ, माघ १७ गते ।
सरकारी वकिलले प्रतिरक्षा गर्नुपर्ने मुद्दा सङ्ख्याका आधारमा कार्यबोझ बढेको छ । अघिल्लो वर्षको तुलनामा कार्यबोझ बढेको महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)