भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता
gorkhapatraonline.com · Fri Aug 04 22:01:55 GMT 2023
गोकर्ण दयाल
बैतडी, साउन १९ गते। भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली कामदार बेपत्ता भएका छन्। बेपत्ता हुने सबै हुम्ला जिल्लाका रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)