मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवेकशीला साझा फुटको संघारमा, अध्यक्ष मिश्रलाई कारबाही गर्न आज पाण्डे पक्षको बैठक बस्दै

nepalkhabar.com · Thu Oct 28 23:39:09 GMT 2021

विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले आज (शुक्रबार) आफ्ना अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

बिहीबार मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने आफ्नो राजनीतिक प्रस्ताव दुईतिहाइ मतले पारित गरेपछि पाण्डे पक्ष रुष्ट भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)