मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमान दुर्घटनामा गम्भीर घाइते भएका पाइलट मनीष शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज

barnanmedia.com · Thu Aug 01 21:35:25 UTC 2024

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले रातोपाटीलाई जानकारी दिएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)