मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकपमा आजदेखि नकआउट चरणका खेल, कसको भिडन्त को सँग ?

khabarhub.com · Sat Jun 26 00:41:14 GMT 2021

काठमाडौँ- युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।

नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)