काठमाडौं महानगरको १ अर्ब ७८ करोड बक्यौता, तर काटिएन बिजुली
rajdhanidaily.com · Sun Oct 26 23:19:22 GMT 2025

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन २५ वटा उद्योगको बिजुली आपूर्ति काट्दा काठमाडौं महानगरपालिकालाई भने उन्मुक्ति दिएको पाइएको छ ।
घिसिङ महानिर्देशक भएकै बेला नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकाले १ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ बिजुलीको महसुल तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)