अझै तीन मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की
barnanmedia.com · Sun Oct 26 23:16:08 GMT 2025

भदौ २७ मा सरकार प्रमुख नियुक्त हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिमण्डलमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (उर्जा, भौतिक योजना, यातायात लगायत) र ओमप्रकाश अर्याल (गृह तथा कानुन) बाहेक अरु को–को सदस्य बन्लान् भन्ने जानकारी थिएन।
आफ्नै मन्त्रिमण्डलका सम्भावित सदस्यहरूबारे जानकारी नभए पनि एउटा कुरामा भने उनी दृढ थिइन्। त्यो हो– ११ सदस्यीय मन्त्रिमण्डल छरितो आकारको हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)