मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित लिखित जवाफ माग

barnanmedia.com · Sun Oct 26 23:22:13 GMT 2025

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित विपक्षीहरूलाई उत्प्रेषणलगायत मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आइतबार राजदूत फिर्तासम्बन्धी मुद्दामा दिएको आदेशमा निवेदक (सुनिल भट्टराई) को मागबमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’ भनी १५ दिनभित्र लिखित जवाफ माग गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)