दूधकोसी जलविद्युत्को काम प्रभावित
lokaantar.com · Thu Apr 08 00:43:05 GMT 2021
ठूला जलाशययुक्त आयोजनामध्येको आकर्षक आयोजना दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा कोरोना भाइरस(कोभिड–१९)का प्रभाव परेको छ । कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित भएको हो ।
चालू आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा यसै आवमा निर्माण थाल्ने योजना थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)