मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

barnanmedia.com · Thu Aug 01 21:52:17 UTC 2024

सिरहाबाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

आज साँझ करिब साढे ६ बजे सखुवानन्कारकट्टी– ५ मा रहेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहा कार्यालय अगाडी ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गरेको थियो । प्रहरी हवल्दार रमेश सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले भारतीय नागरिकको साथबाट कालो रङको गियोबस एयर पेस्तोल स्विङ एक थान १ फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)