शीर्ष दुई टिमको भीडन्तमा लखनउ विजयी
ekantipur.com · Thu Apr 20 00:33:41 GMT 2023
काठमाडौँ — इन्डियन प्रिमियर लिग-२०२३ को शीर्ष दुई स्थानमा रहेका टिमबीच बुधबार भएको भीडन्तमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ । राजस्थानले अन्तिम ओभरमा जितका लागि १८ रन बनाउनु पर्नेमा त्यसलाई प्राप्त गर्न सकेन ।
यो नतिजापछि दुवै टिमको ६ खेलबाट समान ८ अंक भएको छ । हारका बाबजुद राजस्थान अझै पनि पहिलो स्थानमा रहेको छ भने लनखउ दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)