खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी भएपछि किसान मख्खै
clickmandu.com · Mon May 18 03:18:27 GMT 2026

पोखरा । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ ।
लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरू गरेकाम थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)