सुन्धारा कारागारबाट भागेकी सपना श्रीमानको डेराबाट पक्राउ
ukeraa.com

काठमाडौं : सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराति पर्खाल नाघेर फरार भएकी कैदी सपना तामाङ पुनः पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति काठमाडौंको असनबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)