राति सुत्नुअघि २ वटा ल्वाङ खानुहोस्, तुरुन्त आराम मिल्छ
barnanmedia.com · Thu Aug 01 21:59:25 UTC 2024

ल्वाङ धेरै गुणले भरिपूर्ण हुन्छ। यो खाँदा तनाव, पेट सम्बन्धी समस्या, पार्किन्सन्स, शरीर दुख्ने जस्ता समस्याबाट मुक्ति मिल्छ।
ल्वाङ खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ । यसको सेवनले शरीरसँग सम्बन्धित धेरै गम्भीर समस्याबाट मुक्ति मिल्छ ।सानो कालो ल्वाङ आयुर्वेदिक गुणले भरिपूर्ण हुन्छ। यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ। धेरै रोगहरूको उपचारमा यो धेरै लाभदायक छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)