मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा

barnanmedia.com · Wed Jun 10 22:43:44 GMT 2026

पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)