‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’
rajdhanidaily.com · Tue Sep 05 23:22:20 GMT 2023
काठमाडौं । अभिनेता विपीन कार्कीले अहिलेसम्मको अभिनयमा आफूलाई तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न सबैभन्दा गाह्रो भएको बताएका छन् । उनले चलचित्र ‘एक भागवत गीता’मा यसपटक तेस्रो लिंगी ‘कमलामाई’को चरित्र निर्वाह गरेका छन् ।
आफ्नो छोटो चलचित्र ‘रेड सुटकेस’को प्रदर्शनका लागि इटालीको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उनी आज (बुधबार) त्यसतर्फ जान लागेका छन् । अभिनेता विपीनले तेस्रो लिंगी भूमिका आफूलाई सबैभन्दा कठिन भएको राजधानीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)