मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यूएईले जीडीपी दोब्बर बनाउने

hamrakura.com · Fri Jul 21 00:00:00 GMT 2023

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ ।

युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्रीले बिहीबार बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)