आज देशका केही क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने
nepallive.com · Thu May 05 00:47:00 GMT 2022
काठमाडौं– देशका केही भू–भागमा आज (बिहीबार) मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा नै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)