सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Sun Oct 26 23:55:00 GMT 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)