मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अभिभावक शिक्षा किन?

setopati.com · Sun Dec 26 06:33:56 GMT 2021

प्राचिन पूर्वीय परम्पराअनुसार महाभारत र रामायणकालमा गृहस्थ व्यक्तिहरूका लागि परिवारकै अग्रजहरुद्धारा गृहस्थ धर्म, कर्मकाण्डसम्बन्धी शिक्षा दिने गरिन्थ्यो। यस अर्थमा पूर्वीय दर्शनमा प्राचिन कालदेखि नै शिक्षण कार्यमा अभिभावकहरूको संलग्नता रहेको देखिन्छ।

शिष्यहरुले गुरुकुलमा बसेर मानव जीवनका चार आश्रम (ब्रम्हचार्यश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम) का बारेमा अध्ययन गर्दथे। गृहस्थ जीवनमा पनि पूजा पाठ, यज्ञ, दान, जप इत्यादि माध्यमहरूको अवलम्बन गरी अभिभावकले बच्चालाई शिक्षित गर्दथे। आधुनिककालीन अभिभावक शिक्षा अवधारणाको विकासको प्रस्थान विन्दु कारखाना प्रणाली हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)