सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
ratopati.com · Thu Jul 02 08:36:54 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे ।
विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)