मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, २०८३’ प्रस्तुत

barnanmedia.com · Wed Jun 10 22:49:53 GMT 2026

प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्ततु गरे । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक प्रस्तुत गर्न अनुमति लिनेसम्बन्धी प्रस्तावमा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए । अर्थमन्त्रीले राखेको उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)