सरकारबारे ‘कन्फिडेन्ट’ ओलीले बैठकमा भने : विरोध गर्नु कांग्रेसको एक तप्काका नेताहरुको चरित्रै रहेछ
nepalkhabar.com · Sun May 04 16:44:59 GMT 2025

सत्तारूढ दल नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकका मुख्य दुईवटा एजेन्डा थिए– सरकारले यही १९ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समीक्षा र आगामी बजेटमा दिने सुझावबारे छलफल।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका कार्यक्रम राम्रा भए पनि नीति तथा कार्यक्रममा कांग्रेसकै नेताले विरोध गरेको ब्रिफिङ गरे। यद्यपि, सरकार ढलिहाल्ने खतरा नरहेको दाबी गरेको बैठकमा सहभागी नेताहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)