४२५८ मत गन्दा खड्काको अग्रता कायम, दोस्रो स्थानमा गच्छदारभन्दा गुरूङ ४ मतले अगाडि
setopati.com · Wed Dec 15 18:39:00 GMT 2021
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना अन्तिम चरणमा पुगेको छ।
निर्वाचन समितिले भर्खरै ४२५८ मतको नतिजा सार्वजनिक गरेको छ। जसअनुसार उपसभापतिमा पूर्णबहादुर खड्काले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १८६५ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)