जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, २० गते ‘भोटो जात्रा’
nepaltvonline.com · Thu Aug 01 23:08:19 UTC 2024

ललितपुर- वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहिबार जावलाखेल पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)